सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आईएमईको नयाँ वर्ष योजना : भाग्यमानी १ जनाले २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने

आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख  देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी...