आईएमई जनरल इन्स्योरेन्सले दियो पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम
बिहीबार, ०२ मङ्सिर २०७८, २१ : ३२
आईएमई जनरल इन्स्योरेन्सले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको व्यवस्था गर्न इन्स्योरेन्सले तालिम दिएको हो ।
समितिले तोकेका जिल्ला सोलुखुम्बु र ओखलढुंगाका सहभागी १५ जनालाई तालिम दिएको कम्पनीले बताएको छ । दुई दिनसम्म सञ्चालित तालिममा मूल्याङ्कनकर्ताको क्षमता वृद्धि भएको कम्पनीको दाबी छ । तालिममा सहभागीहरुले गर्ने मूल्याङ्कनकर्ताले गर्ने मूल्याङ्कनलाई आधार मानेर दाबी भुक्तानी गर्दा कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य सुधार हुने अपेक्षा कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण