सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी ए२१एस नेपाली बजारमा,  ४८ मेगापिक्सल क्वाड क्यामरा, मूल्य कति ?

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले २०२० को लागि सबैभन्दा सुलभदरमा ग्यालेक्सी ए स्मार्टफोन अन्तर्गत ग्यालेक्सी ए२१एस प्रस्तुत गरेको छ । अर्थपूर्ण आविष्कारको साथ एक उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्नको लागि...