शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रञ्जन छुटेपछि प्रेमिका ताराले भनिन्, ‘हाम्रो विवाह भैसक्यो’

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार थुनामुक्त भएका हुन् ।  कोइरालालाई रिसिभ...