शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्वीस सरकारले दियो नेपाललाई थप ४० हजार पीसीआर टेष्ट किट

काठमाडौं । स्वीस सरकारले नेपाललाई ४० हजार(४०,०००) कोरोना परीक्षण पीसीआर टेष्ट किट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनस्र्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले...