शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई नेपालको जवाफ–‘कालापानीमा नेपालीको प्रवेश स्वभाविक’

काठमाडौं । भारतले गुन्जी, कालपानी र लिम्पीयाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन पठाएको निर्देशनात्मक पत्रको जवाफ नेपालले  पठाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धार्चुलाका उपजिल्लाधिकारीलाई पत्र लेखेर...