सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रुद्रायणीको पुनःनिर्माण गरिनेः खोकनालाई असर नपर्ने गरी द्रुतमार्ग बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन् । वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त सो मन्दिरको...