यसरी मनाइयो खोकनाको पोखरीमा डुबुल्की मारेर देपुखु जात्रा (फोटोफिचर)
बुधबार, २१ साउन २०७७, १९ : १७
ललितपुर । ललितपुरको खोकनामा बुधबार द्यःपुखू (देउपोखरी) जात्रा मनाइएको छ । प्रत्येक वर्ष जनैपूर्णिमा पछिको द्दितीयका दिन अर्थात गाइजात्राको भोलिपल्ट देपुखु जात्रा मनाइने गरिन्छ । देपुखु खोकनाको एक पोखरी हो, जहाँ नेवार समुदायले बाख्राको बली दिने चलन पनि छ । यसै दिनबाट बाह्र वर्षको एकपटक मात्र लाग्ने रुद्रयाणी देवीको मेला पनि सुरु हुने गर्दछ । सोही जात्राका तस्बिरहरु हेर्नुहोस्ः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण