बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कालिकोट र...