सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेरुत विष्फोटको असरः लगातार ३ मन्त्रीद्वारा राजीनामा

एजेन्सी । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छिन् । । उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ ।  यसअघि सञ्चारमन्त्री...