सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीले भन्दा पनि राजनीतिक महामारीले अत्यायो : सीईओ रत्नराज बज्राचार्य

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्यजसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको...