आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकविको सम्झनामा रायमाझीले बनाए ‘उनको प्रीति’ को नयाँ भर्सन

काठमाडौं । स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिसं २०२४ सालतिर अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रीति’ बोलको गीत नयाँ भर्सनमा आएको छ । २०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार...