मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूले  शिक्षा मन्त्रीलाई  २१ वुँदे ज्ञापनपत्र बुझायो

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आज शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई इमेलबाटट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र वुझाएको छ । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित...