शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा

काठमाडौं । फिल्म ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका...