शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नैकापमा करेन्ट लागेर एक युवकको ज्यान गयो

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१४ नैकापमा हाइटेन्सन लाइनले छुँदा स्थानिय सुरेन्द्र महर्जनको ज्यान गएको छ । नैकपास्थित सार्वजनिक जग्गामा निर्माणाधिन चन्द्रागिरी स्पोर्ट्स क्लव भवनको माथिल्लो भागमा जाँदा हाइटेन्सनले छोएर २९ वर्षीय...