काठमाडौं । नेपालमा YADEA इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले YADEA EPOC इलेक्ट्रिक स्कुटरको शुभारम्भ गरेको छ । रु २,३५,००० मा उपलब्ध, YADEA EPOC ले नेपाली उपभोक्ताका लागि...