आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमा युवक मृत्यु प्रकरणः एसपी रविराज खड्काविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ...