आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी चौकीमा महिलालाई दिन थालियो इञ्चार्ज

काठमाडौँ । प्रायःजसो ठाउँमा महिलालाई इञ्चार्ज दिँदैनन् । प्रहरीमा झनै इञ्चार्ज दिन मान्दैनन् । प्रहरी कमाण्ड सम्हाल्न महिलाभन्दा पुरुष नै सक्षम हुने भन्दै महिलाहरु इञ्चार्ज पाउनबाट बञ्चित हुँदै आएका छन्...