काठमाडौं । नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाइल्स प्रा.लि.(जिओ फोर्ड)ले दशैं–तिहारलाई लक्षित गर्दै ‘फोर्ड फेस्टिभ अफर’ ल्याएको छ । यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरै...