शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्यासवे मनी ट्रान्सफर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

काठमाडौं । क्यासवे मनी ट्रान्स्फरले नेशनल पेमेन्ट इन्टरफेसको प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ...