सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको  निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ ।   राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये...