सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतका फैसलाको स्तर धेरै कमजोर छ : यी हुन् न्यायालय सुधारका उपाय

सन् १९६९ मा अमेरिकाको प्रधान न्यायाधीशमा वारेन वर्गर सिफारिस भए । संसदीय सुनुवाई सुरु भयो । सुनुवाईमा वर्गरले भने, ‘यदि मलाई प्रधानन्यायाधीशमा नियुक्त गरियो भने आजीवन न्यायपालिकाको सुधारमा लागि पर्नेछु...