शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङका एसपी रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइएको छ ।  रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काज सरुवा गरिएको...