धादिङका एसपी रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइयो
बिहीबार, ०८ असोज २०७७, १९ : ५७
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइएको छ । रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काज सरुवा गरिएको छ । रेग्मीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलस थापा क्षेत्रीले बिहिबार दुई एसपीलाई परस्पर काज सरुवा गर्ने निर्णय गरेका हुन् । कार्यसम्पादन कमजोर भएका र आर्थिक विवादमा मुछिएका इन्चार्जलाई प्रहरी प्रमुख क्षेत्रीले जिम्मेवारीबाट हटाउँदै आएका छन् । यद्यपि, अबधि नपुगीकन रेग्मीलाई किन हटाइयो भन्नेबारे प्रहरी प्रधान कार्यालयले खुलाएको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण