सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबारे अफवाह फैलाउने प्राकृतिक चिकित्सकलाई ५ हजार धरौटी

काठमाडौं । कोरोना भाइरसबारे अफवाह फैलाएको आरोपमा पक्राउ गरिएका प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बु धरौटीमा छुटे । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उनलाई ५ हजार धरौटीमा रिहा गर्ने निर्णय...