शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय उपराष्ट्रपतिलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण भएको छ । उपराष्ट्रपति नायडुलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । भारतीय उपराष्ट्रपतिको सचिवालयले ट्वीटरमार्फत सो कुराको जानकारी दिएको छ ।  ...