शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध प्रदेशका लागि शिक्षा अनिवार्य : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध र आत्मनिर्भर प्रदेशको रूपमा विकास गर्नका लागि सबैभन्दा पहिले हरेक नागरिकलाई गुणस्तरीय शिक्षा अनिवार्य रहेकोले आफ्नो कार्यकालमा शिक्षालाई पहिलो प्राथमिकता राखेको बताएका...