एजेन्सी – बलिउडकी सदाबहार अभिनेत्री रेखा आज ६६ औँ जन्मदिन मनाइरहेकी छिन् । संसारका सुन्दर अभिनेत्रीहरुमा एक रेखा प्रायः व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा रहन्छिन् । रेखाको जन्मदेखि नै...