सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यविधि मन्त्रालयमै अड्कियो

बुटवल । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा बनेको एक हजार जना क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको झन्डै डेढ वर्ष पुगे पनि यसको सञ्चालन कार्यविधि...