शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ। यहाँ वि.सं. २०७७ मा तीन ‘प्याकेज’ मा निर्माण सुरु भएको थियो। २९ किलोमिटर सडकमध्ये हालसम्म...