मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

लिमी (हुम्ला)  । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ ।  विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता...