शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘रामायण’ मा शूर्पणखाको भूमिकामा रकुल

मुम्बई । नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ । भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन् ।  रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन् ।...