सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा चर्कियो सरकारविरोधी आन्दोलन, नवाजकी  छोरीले उठाइन् इमरानमाथि प्रश्न

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । ‘यदि चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न् भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा...