सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सन हेङ मिनको १ सयौं गोल, टोट्टेनह्याम विजयी

एजेन्सी । दक्षिण कोरियाली फुटबलर सन हेङ मिनले टोट्टेनह्याम हटस्पर्शको जर्सीमा १ सय गोल गरेका छन् । उनको गोलको सहयोगमा टोट्टेनह्यामले शनिबार लिड्स युनाइटेडलाई ३–० ले हरायो । यससँगै १६...