सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय

वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको हास्य प्रदान सामाजिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय गरिएको छ । आफ्नो चलचित्र ०७९ सालको असोज २८ गते दर्शकमाझ आउने...