शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेल्वे कम्पनीका महाप्रबन्धकले अपहरणको धम्की दिएको अडियो बाहिरियो

धनुषा । नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक गुरुप्रसाद भट्टराईले प्रदेश २ का  प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई अपहरणको धम्की दिएका छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन...