काठमाडाैँ। लण्डनतर्फ उडेको एयर इन्डियाको विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ। केन्द्रीय मन्त्री सीआर पाटिलले पूर्व मुख्यमन्त्रीको मृत्युको पुष्टि गरेका...