आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियो ओलम्पिकको समापन, अमेरिका पहिलो स्थानमा

कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । समापन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले ‘टोकियो २०२०’ सम्पन्न भएको घोषणा गरेका हुन्...