बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग जापानी राजदूतको बिदाई भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालाका लागि जापानाी राजदूत मासामिची साइगोले विदाई भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत साइगोले प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेका हुन् ।...