बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न चेम्बर सफलः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएकी छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार नेपाल चेम्बर अफ...