शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम  सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । ...