आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सय रुपैयाँबाट भूपू सैनिकले सुरु गरेको सहकारीले सात वर्षमै सवा दुई करोडको कारोबार गर्न सफल

गुल्मी । भारतीय सेनाबाट सेवानिवृत्त भएका दुई/चारजना लाहुरे गुल्मीको सदरमुकाम तम्घासको चिया पसलमा भेट हुन्छन् र चिया गफकै क्रममा सय–सय रुपैयाँ बचत गरेर सहकारी खोल्ने सल्लाह हुन्छ । एकआपसमा सम्पर्क बढाउँदै...