सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ब्राजिलमा तीनवटै सेना प्रमुखले दिए एकसाथ राजीनामा, राष्ट्रपतिले अनावश्यक हस्तक्षेप गरेको आरोप

एजेन्सी । ब्राजिलमा सेना, नौ सेना र हवाई सेनाका प्रमुखहरुले एकसाथ राजीनामा दिनुभएको यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरुले...