शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशमा माधव समुहको रणनीति : ओली सच्चिए ठिकै, नत्र विकल्प खुल्ला

अध्यक्ष केपी ओलीसँगको टकरावपछि घोषितरुपमै विपक्षी गठबन्धनमा उभिएको एमालेको खनाल–नेपाल समुह प्रदेशस्तरमा भने अचानक ओली समुहसँग नजिकिन पुगेको छ । केन्द्रमा ओलीविरुद्ध विपक्षी गठबन्धनमा रहेर मोर्चाबन्दी कसेको यो समुहले गण्डकी, प्रदेश...