सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘खुट्टाले लागे माफ गरिदिनुस् है दिदी’

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो सेमेस्टरकी विद्यार्थी, आठ कक्षामा अध्ययनरत १३ वर्षीय छोरीकी अभिभावक अनि परिवारको आर्थिक भार थाम्ने श्रीमती, बुहारी अनि आमा । काँधमा यति धेरै जिम्मेवारी बोकेर दिनभर काठमाडौँका...