सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बहामासमा इतिहासकै सबैभन्दा शक्तिशाली समुद्री आँधी

एजेन्सी– क्यारिबियन टापू बहामासले शक्तिशाली आँधी भोगेको छ । उक्त आँधीलाई बहामासको इतिहासको सबैभन्दा ठूलो आँधी बताइएको छ ।  २८५ किमी प्रति घण्टासम्मको तीव्रता पुगेको डोरियन आँधी आन्द्र महासागरमा आएका...