बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री अधिकारीको क्याबिनेटमा पाँचौ वरियता, बादल पत्नी नैनकलाको १४ औं

केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका खगराज अधिकारीको वरियता पाँचौ नम्बरमा रहेको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । कास्कीमा उनी ओलीका विश्वास पात्र...