गृहमन्त्री अधिकारीको क्याबिनेटमा पाँचौ वरियता, बादल पत्नी नैनकलाको १४ औं
बिहीबार, २७ जेठ २०७८, १५ : १५
केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका खगराज अधिकारीको वरियता पाँचौ नम्बरमा रहेको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । कास्कीमा उनी ओलीका विश्वास पात्र मानिन्छन् ।
रामबहादुर थापा बादललाई सर्वोच्चले सांसद नरहेको भन्दै पदमुक्त गरिदिएपछि अधिकारीको गृह मन्त्रालयमा प्रवेश भएको हो । यता बादलले भने पत्नी नैनकला थापालाई मन्त्री बनाउन सफल भएका छन् । नैनकला सञ्चार तथा सूचनाप्रविधि मन्त्री नियुक्त भएकी हुन् । उनको ओली सरकारमा १४ औं नम्बरको वरियता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण