सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा

डडेल्धुरामा पाँच दिन देखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटाल थान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटाल...