बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीका छोरा रोनाल्डोका फ्यान

एजेन्सी : अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । पोर्चुगल एवं युभेन्ट्सका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोको चर्चा र फ्यान पनि मेस्सीको भन्दा कम छैन । विश्व...